images

२०८३ आश्विन १९ गते

images
images
images

ब्लाक्क डेक्करले ल्यायो जाडोका उपकरण

ब्लाक्क डेक्करले ल्यायो जाडोका उपकरण

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं– अमेरिकी ब्रान्ड ब्लाक्क एण्ड डेक्करले जाडोका उपकरणहरू छुटसहित नेपाली बजारमा ल्याएको छ ।

    images
    images

    कम्पनीले ओएफआर हिटर, पीटीसि हिटर, फ्यान हिटर, एअर ह्युमिडिफायर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओटीजी ओभन, इलेक्ट्रिक प्रेसर कूकर, कफी मेकर र कित्ली जस्ता उत्पादनहरू सुपथ मूल्यमा ल्याएको छ ।

    अन्तर्राष्ट्रिय प्रिमियम ब्रान्ड ब्लाक्क एण्ड डेक्करका उत्पादनहरू आधुनिक डिजाइनका टिकाउ र भरपर्दो रहेको कम्पनी विश्वस्त छ ।

    images
    images

    कम्पनीका अनुसार हरेक उत्पादनमा २४ महिनाको वारेन्टी रहेको छ । नेपालको लागि ब्लाक्क एण्ड डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend