images

२०८३ कार्तिक ३ गते

images
images
images

हकप्रद शेयर निष्कासन गर्दै प्रभु केबलकार

हकप्रद शेयर निष्कासन गर्दै प्रभु केबलकार

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं-  प्रभु केबलकार एन्ड टुरिजमले हकप्रद शेयर बिक्री खुला गर्नै भएको छ । केबलकारले यही मंसिर २९ गतेबाट आफ्ना शेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको हो । 

    images
    images

    कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा साबिक संस्थापक सेयर धनीहरूका लागि हकप्रद जारी गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता शेयर बिक्री खुला गर्नेछ।

    संस्थापक शेयरधनीहरुले आउँदो माघ ४ गतेसम्म हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन काठमाडौंको तीनकुने स्थित कम्पनीको कार्यालयमा दिन सकिनेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend