images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : २१ अंकले...

प्रि ओपन सेसन : २१ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : २१ अंकले बढ्यो नेप्से

images
images
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौ– प्रि ओपन सेसनमा मंगलबार नेप्से परिसूचक करिब २१ अंकले बढेको छ । सेसन अवधिमा २१.३३ अंकले बढेर नेप्से २७०४.५७ को विन्दुमा पुगेको छ।

    images
    images

    सेसनभर १ करोड १९ लाख २० हजार ५०७ रुपैयाँ ५० पैसाबराबरको १६ हजार ६७६ कित्ता शेयर खरिदबिक्री भएको छ।

    सेसन अवधिमा ५७ कम्पनीको मूल्य बढेको छ भने २३ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend