images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • सामलिङ्ग पावर कम्पनीले पुस २ गते...

सामलिङ्ग पावर कम्पनीले पुस २ गते बोलायो वार्षिक साधारण सभा

सामलिङ्ग पावर कम्पनीले पुस २ गते बोलायो वार्षिक साधारण सभा

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं - सामलिङ्ग पावर कम्पनी लिमिटेडको छैठौं वार्षिक साधारणसभा पुस २ गते मंगलबार हुने भएको छ ।

    images
    images

    साधारण सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा ललितपुरको चाकुपाटस्थित द ईन्ट्रान्स क्याफेमा बिहान साढे १० बजेदेखि बस्ने निर्णय गरेको हो।

    सभामा गत आर्थिक वर्षको वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछ। 

    images
    images

    सभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते एक दिन बुक क्लोज गर्नेछ। यसर्थ मंसिर १८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend