images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब...

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंकले बढ्यो

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंकले बढेको छ। साताको दोस्रो कारोबार दिन सोमबार यो सेसनमा नेप्से परिसूचक १४.८७ अंकले बढेर २६८२.२८ विन्दुमा पुगेको हो।सेन्सेटिभ इण्डेक्स भने ३.५८ अंकले बढेको  छ।

    images
    images

    प्री ओपन सेसनमा ६० वटा स्क्रिप्सको १७ हजार ५१२ कित्ता सेयर १ करोड ७४ लाख  ४० हजार ५९४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा  आएका ३७ स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो। बाँकी १ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend