images

२०८३ कार्तिक ५ गते

images
images
images

एशियन हाइड्रोपावर बनायो सेयरधनीको हात खाली

एशियन हाइड्रोपावर बनायो सेयरधनीको हात खाली

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं । एशियन हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

    images
    images

    कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

    कम्पनीले पुस २ गते बार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गर्ने जनाएको छ ।

    images
    images

    पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend