images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • हकप्रद सेयर बिक्री गदै सानिमा जीआइसी...

हकप्रद सेयर बिक्री गदै सानिमा जीआइसी इन्स्योरेन्स

हकप्रद सेयर बिक्री गदै सानिमा जीआइसी इन्स्योरेन्स

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौंः सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेडले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । त्यसका लागि कम्पनीले नेपाल धितो पत्र बोर्डसँग अनुमति मागेको छ ।

    images
    images

    कम्पनीले १०:२.५ अनुपातमा ५० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसर्थ, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ ।

    हाल यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend