काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले आइपीओ प्रस्ताव सहित पुस ३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा यस कम्पनीको सभा कक्ष, सानेपा, ललितपुरमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।




.gif)





