images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • युनाइटेड आईडीआई मार्दी हाइड्रोले लाभांश साथै...

युनाइटेड आईडीआई मार्दी हाइड्रोले लाभांश साथै हकप्रद सेयर दिने

युनाइटेड आईडीआई मार्दी हाइड्रोले लाभांश साथै हकप्रद सेयर दिने

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं । युनाइटेड आईडीआई मार्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीले लाभांश घोषणाका साथै हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

    images
    images

    कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    साथै कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको जनाएको छ ।

    images
    images

    कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश तथा हकप्रद सेयर पाउनेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend