images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : १०.०८...

प्रि ओपन सेसन : १०.०८ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : १०.०८ अंकले बढ्यो नेप्से

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.०८ अंकले बढेको छ । उक्त सेसनमा नेप्से ०.३७ प्रतिशतले बढेर २६९०.५२ को विन्दुमा पुगेको छ ।

    images
    images

    सेसनभर ४९ लाख ९२ हजार १९२ रुपैयाँ बारबरेको ८ हजार ९४ कित्ता शेयर किनबेच भएको छ ।

    उक्त अवधिमा ४१ वटा कम्पनीको शेयर मूल्य बढ्दा २२ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै दुईवटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

    images
    images

    सेसनमा ६५ वटा कम्पनी कारोबारमा आउँदा ११८ पटक शेयर किनबेच भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend