images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश,बोनस...

मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश,बोनस कति ?

मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश,बोनस कति ?

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं।  मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट सेयरधनीहरूलाई कुल १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    images
    images

    जसमध्ये ९.५०७९ प्रतिशत बोनस सेयर रहेको छ भने ०.५००४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

    मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend