images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • एनएमबि बैंकको १ लाख ८० हजार...

एनएमबि बैंकको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर लिलामीमा

एनएमबि बैंकको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर लिलामीमा

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौँः एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ। बैंकको विभिन्न संस्थापक शेयर धनीको स्वामित्वमा रहेको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर आज देखि लिलामीमा राखिएको हो ।

    images
    images

    सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयर धनी तथा अन्य व्यक्ति तथा कम्पनीहरूले आवेदन दिन सक्नेछन् । बोल कबोल प्रक्रिया मार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ निर्धारण गरिएको छ ।

    लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।  लगानीकर्ताले मंसिर २३ गते भित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आईपुगने गरी आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend