images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • ज्योति विकास बैंकद्वारा ५ वर्षभन्दा पुरानो...

ज्योति विकास बैंकद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह

ज्योति विकास बैंकद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह

images
images
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौं - ज्योति विकास बैंकले सेयरधनीलाई भुक्तानी हुन बाँकी ५ वर्ष भन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ ।

    images
    images

    बैंकले एक सूचना जारी गर्दै बैंकले सेयरधनीलाई भुक्तानी गर्न बाँकी रहेको लाभांश बुझिलिन आग्रह गरेको हो । बैंकले लाभांश लिन बाँकी संस्थापक सेयरधनीहरुलाई बैंकको केन्द्रीय कार्यालय, कमलपोखरीमा र सर्वसाधारण सेयरधनीहरुलाई एनआईएमबी एस क्यापिटलमा सम्पर्क गरी आफ्नो लाभांश बुझि लिन भनेको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend