images

२०८३ कार्तिक ४ गते

images
images
images

बोटलर्स नेपालले गर्‍यो लाभांश घोषणा

बोटलर्स नेपालले गर्‍यो लाभांश घोषणा

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रतिकित्ता ५० रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ नाफाबाट उक्त लाभांश घोषणा गरिएको हो ।

    images
    images

    गत वर्ष यो कम्पनीले प्रतिकित्ता ६० रुपैयाँका दरले लाभांश दिएको थियो । कम्पनीले घोषणा गरेको उक्त लाभांश ३८औँ साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend