images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको १ लाख ३१...

कुमारी बैंकको १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं-  कुमारी बैंक लिमिटेडका संस्थापक शेयरधनीले १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन । विक्रीमा राखेको यो शेयर बैंकका हाल कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

    images
    images

    शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । 

    साथै तोकिएको समयभित्र संस्थापक शेयधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend