images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • आजदेखि ओम्नी मोटर्सको मेगा सर्भिस क्याम्प...

आजदेखि ओम्नी मोटर्सको मेगा सर्भिस क्याम्प २०२४ सुरु

आजदेखि ओम्नी मोटर्सको मेगा सर्भिस क्याम्प २०२४ सुरु

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • बुटवल । नेपालको लागि भारतबेन्ज गाडीको आधिकारिक बिक्रेता ओम्नी मोटर्स प्रालिले  मङ्सिर  ५ गते देखि मङ्सिर  १४ गते सम्म मेगा सर्भिस क्याम्प २०२४ सुरु गरेको छ । 

    images
    images

    ग्राहकको मागलाई मध्यनजर गर्दै यही ५ गते देखि १४ गतेसम्म देशभरका वर्कसपहरूबाट स्पेयर पार्ट्समा ५० प्रतिशत, लुब्रिकेन्टमा ३० प्रतिशत, र  लेबरमा २० प्रतिशतसम्म छुटको अफर ल्याएको कम्पनीका कस्टुमर सर्भिस प्रमुख  सुमन धमलाले जानकारी  दिए ।

    नेपालमा २०१४ बाट सुरु भएको एस कम्पनीले देशभर भारतबेन्ज  ब्रान्डको ट्रक र टिप्पर बिक्री वितरण गर्दै आएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend