images

२०८३ कार्तिक ४ गते

images
images
images

स्ट्यान्डर्ड चार्टर्डको बुक क्लोज मिति परिवर्तन

स्ट्यान्डर्ड चार्टर्डको बुक क्लोज मिति परिवर्तन

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्नो बुक क्लोज मिति परिमार्जन गर्दै सेयरधनीहरूलाई साधारणसभा र लाभांश दावीका लागि थप समय उपलब्ध गराएको छ।

    images
    images

    पहिले मंसिर ६ गते बुक क्लोज गर्ने योजना बनाएको बैंकले, पछिल्लो निर्णय अनुसार, अब मंसिर १२ गते बुक क्लोज गर्ने भएको छ। यस परिवर्तन सँगै, मंसिर ११ गते सम्म कायम रहने सेयरधनीहरूले बैंकको वार्षिक साधारण सभामा भाग लिनुका साथै ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश (करसहित) प्राप्त गर्न सक्नेछन्।

    बैंकले १०० कित्ता सेयरमा ६।५ कित्ता बोनस सेयर र १९ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ, जसले लगानीकर्ताहरूलाई उत्साहित बनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend