images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • सूर्यज्योति लाइफको २७ हजार कित्ता संस्थापक...

सूर्यज्योति लाइफको २७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सूर्यज्योति लाइफको २७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

    images
    images

    बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २७ हजार ३२१ कित्ता शेयर बिक्रीमा राखेको हो । 

    यो शेयर हाललाई कम्पनीका विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

    images
    images

    शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आफूले लिन चाहेको शेयर संख्या र दररेट खुलाई कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथलीमा शिलबन्दी पेस गर्नुपर्नेछ । 

    साथै तोकिएको समयभित्र संस्थापक शेयधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि कम्पनीले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend