images

२०८३ आश्विन १७ गते

images
images
images

पुरानो नगद लाभांश बुझिलिन नेपाल एसबिआई बैंकको आग्रह

पुरानो नगद लाभांश बुझिलिन नेपाल एसबिआई बैंकको आग्रह

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

    images
    images

    बैंकले सूचना जारी गर्दै २०७६ मंसिर २९ गते सम्पन्न साधारण सभाबाट पारित भएको १०.८४ प्रतिशत नगद लाभांस बुझिलिन आग्रह गरेको हो । सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट काठमाडौंमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्ने बैंकले बताएको छ ।

    अन्यथा उक्त अवधिको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ । उल्लेखित पुरानो भुक्तानी हुन बाँकी लाभांशसँग सम्बन्धित सेयरधनीहरुको विवरण बैंकको आधिकारीक वेबसाइटमा राखिएको बैंकले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend