images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • पहिलो तीन महिनामै आईएमई लाइफ इन्स्योरेन्सले...

पहिलो तीन महिनामै आईएमई लाइफ इन्स्योरेन्सले कमायो १४ करोड नाफा

पहिलो तीन महिनामै आईएमई लाइफ इन्स्योरेन्सले कमायो १४ करोड नाफा

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं ।आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा १४ करोड नाफा कमाएको छ।

    images
    images

    गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको यस्तो नाफा १३ करोड रुपैयाँ थियो।

    यो वर्ष कम्पनीको नाफा करिब १ करोडले बढेको हो।

    images
    images

    यो अवधिमा कपनीले १ अर्ब १६ करोड रुपैयाँबराबरको प्रिमियम संकलन गरेको छ।

    गत वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब रुपैयाँ संकलन गरेको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend