images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • चोलेन्द्रलाई प्रहरीले पक्राउ गरेको होइन, रेस्क्यु...

चोलेन्द्रलाई प्रहरीले पक्राउ गरेको होइन, रेस्क्यु गरेको हो : मन्त्री पोखरेल

चोलेन्द्रलाई प्रहरीले पक्राउ गरेको होइन, रेस्क्यु गरेको हो : मन्त्री पोखरेल

images
images
मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौँ । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको दाबी गरेका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको जिकिर गरे । 

    images
    images

    मन्त्री पोखरेलले भने, ‘उहाँलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो ।’ उनले राणाको परिवारले सुरक्षा माग गरेर प्रहरी कार्यालयमा निवेदन दिएको भन्दै यसबारे सबै कुरा प्रस्ट भइसकेको बताए । मन्त्री पोखरेलले सुरमै थ्रेट आइसकेपछि सुरक्षित स्थानमा लगिएको दाबी गर्दै त्यो थ्रेट जेनजीबाट नभई अपरिचत समूहबाट आएको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend