images

२०८३ आश्विन १५ गते

images
images
images

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको विदाई भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको विदाई भेट

images
images
मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन्।

    images
    images

    नेपालका लागि आफ्नो राजदूतको कार्यकाल पूरा गरी फर्किन लागेका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend