images

२०८३ आश्विन १७ गते

images
images
images

बीपी राजमार्ग सञ्चालनमा

बीपी राजमार्ग सञ्चालनमा

images
images
मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौँ । बीपी राजमार्ग सञ्चालनमा आएको छ । बिहीबारदेखि लगातार परेको वर्षाका कारण रोसी खोलामा आएको बाढीले बीपी राजमार्गको अस्थायी ट्र्याक बगाएको थियो ।वर्षा रोकिएसँगै फेरि डाइभर्सन बनाई मंगलबारदेखि सडक सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।

    images
    images

    विभागकाअनुसार बीपी राजमार्गको मात्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे, चौकीडाँडा लगायतका स्थानमा पहिरो तथा डाइभर्सन बगेका कारण सडक अवरुद्ध बनेको थियो । अहिले दुईतर्फी सञ्चालनमा आइसकेको सडक विभागले जनाएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend