images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • कोशी ब्यारेजमा ३१ ढोका खोलियो, पानीको...

कोशी ब्यारेजमा ३१ ढोका खोलियो, पानीको बहाब २ लाख ४० हजार क्युसेक

कोशी ब्यारेजमा ३१ ढोका खोलियो, पानीको बहाब २ लाख ४० हजार क्युसेक

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । कोशी ब्यारेजमा पानीको बहाब बढेसँगै ३१ वटा ढोका खोलिएको छ । अहिले ब्यारेज ‘रेड अलर्ट’ को अवस्थामा रहेको हो । 

    images
    images

    प्रहरीका अनुसार, अहिले कोशी ब्यारेजमा २ लाख ४० हजार क्युसेक बाढी मापन भएको छ । यद्यपि अघिल्लो वर्ष कोशीमा ५ लाख क्युसेक माथि बाढी मापन भएको थियो । प्रहरीका अनुसार, कोशी पुल भएर चल्ने सवारी साधन भने रोकिएको छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend