images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • एसियन गेम्समा नेपालको विजयी सुरुवात, अफगानिस्तान...

एसियन गेम्समा नेपालको विजयी सुरुवात, अफगानिस्तान ए लाई ५ विकेटले हरायो

एसियन गेम्समा नेपालको विजयी सुरुवात, अफगानिस्तान ए लाई ५ विकेटले हरायो

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  •  काठमाडौं। एसियन गेम्स अन्तर्गत पुरुष टी–२० क्रिकेट प्रतियोगितामा नेपाले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा नेपालले अफगानस्थान ए लाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितका लागि पाएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागि सन्दीप जोराले ३४ रनको पारी खेले । त्यस्तै रोहीत पौडेले अविजित ३३ रनको पारी खेले भने कप्तान दीपेन्द्र सिंह ऐरिले पनि १५ रनको पारी खेले । 

    images
    images

    यस अघि नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे पछि अफगानस्थान १०२ रनमै रोकेको थियो  । नेपाली स्पिनरहरूको उत्कृष्ट बलिङ सामु अफगानिस्तानको ब्याटिङ लाइनअप धराशायी बनेको थियो । अफगानस्थानका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले ३०–३० रन जोड्दा नान्गेलिया खान १७ रनमा अविजित रहे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी ललित राजवंशीले कसिलो बलिङ गर्दै ३ विकेट लिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend