images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • बागमतीमा बढ्दो बहावपछि सीडीओ पौडेलद्वारा नदी...

बागमतीमा बढ्दो बहावपछि सीडीओ पौडेलद्वारा नदी किनार क्षेत्रको निरीक्षण

बागमतीमा बढ्दो बहावपछि सीडीओ पौडेलद्वारा नदी किनार क्षेत्रको निरीक्षण

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बागमती नदी किनार क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । पौडेलले शुक्रबार सो क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।

    images
    images

    उनले नदीको बहाव, नदी किनारको अवस्था तथा सम्भावित जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्दै आसपासका बस्ती र संरचनामा हुनसक्ने जोखिमबारे सुरक्षा निकायसँग जानकारी लिएका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend