images

२०८३ कार्तिक ५ गते

images
images
images
  • बैंक वित्त
  • हिमालयन लघुवित्तको अध्यक्षमा बिजय मान नकर्मी...

हिमालयन लघुवित्तको अध्यक्षमा बिजय मान नकर्मी नियुक्त

हिमालयन लघुवित्तको अध्यक्षमा बिजय मान नकर्मी नियुक्त

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं, २७ कात्तिक । हिमालयन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बिजय मान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको कात्तिक २६ गते सोमबार बसेको २३५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने बिजय मान नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

    images
    images

    यस अघि वित्तीय संस्थामा अध्यक्ष रहेका उनले हिमालयन बैंकबाट बैंकिङ सेवा शुरु गरी करिब ३२ वर्ष देखि बैंकिङ क्षेत्रमा योगदान गर्दै हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेको कम्पनीले जनाएको छ ।

    यस वित्तीय संस्थाको संस्थापक सेयरधनी हिमालयन बैंक लिमिटेडको तर्फबाट सुवासन हर्ष बज्राचार्य र सरोज श्रेष्ठ समेत वित्तीय संस्थाको सञ्चालक नियुक्त भएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend