images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८३ आश्विन ०६ गते...

आजको राशिफलः २०८३ आश्विन ०६ गते  मंगलवार

आजको राशिफलः २०८३ आश्विन ०६ गते  मंगलवार

images
images
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    images
    images

    पुरानो लगानीबाट लाभ मिल्नेछ। आय र व्ययको मध्यमा सन्तुलन बनाएर राख्नुहोस्। राजनीतिक क्षेत्रमा जनताको समर्थन मिल्नेछ। माताको स्वास्थ्य सबल रहनेछ। कार्यक्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

    वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    images
    images

    पारिवारिक खर्चमा आकस्मिक वृद्धि हुनेछ। आर्थिक कारोबारमा शत्रुहरुको वृद्धि हुनेछ। कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ पाइनेछ। व्यापार व्यवसायमा धन सम्बन्धी लेनदेनमा सावधानी राख्नुपर्ने हुन्छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

    मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा

    रचनात्मक वा कलात्मक क्षेत्रमा आफ्नो व्यक्तित्वलाई आकर्षक बनाउन सफल रहनुहुनेछ। वाणिले गर्दा आफन्तहरूसँग मनमुटाव हुनसक्छ। पारिवारिक र वैवाहिक जीवन राम्रो रहनेछ। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    अग्रिम कार्यहरू समयमा सम्पादन हुनेछ। विद्यार्थी वर्गहरूले हेलचेक्र्याइँ गरेर कुनै कार्य गर्दा असफलता हात लाग्न सक्छ। आर्थिक कारोबारमा भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। गरेको कार्यको जस पाइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

    सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    कार्यक्षेत्रमा पद प्रतिष्ठामा वृद्धि हुनेछ। अधिकारी वर्गहरूबाट शुभ सूचना पाइनेछ। मित्रहरूबाट कुनै मूल्यवान वस्तुको प्राप्ति हुनेछ। घर परिवारमा मेलमिलाप बढ्नेछ। अरूलाई अनावश्यक सल्लाह नदिनुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

    कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    सन्तान पक्षबाट मन प्रसन्न हुने सूचना मिल्नेछ। विवाद र मुद्दाहरूमा हजुरको पक्ष बलियो रहनेछ। घरपरिवारमा जिम्मेवारी बढ्नेछ। कारोबारमा आफ्नो कुराहरूलाई गोप्य राखौं। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    कार्यक्षेत्रमा आलस्य नगरौं। वाणीले गर्दा बनेको कार्य बिग्रिन सक्छ। कार्यक्षेत्रमा नयाँ निर्णयको लागि समय अनुकूल छैन। स्वास्थ्यमा ध्यान दिनुहोला। वाहनमा खर्च हुने सम्भावना छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

    वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    अचानक धनलाभ हुनाले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा अग्रिम बनाएका कार्यहरूले सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। रोजगारीका निम्ति विदेश जानेहरूलाई सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

    धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    कार्यक्षेत्रमा गरिएको कामको जस नमिल्नाले मन दुखी हुन सक्छ। मातापिताको आशीर्वाद लिएर नौकरी वा पेशामा अगाडि बढ्दा र‍ोकिएका कामहरूमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सहकर्मीहरुको साथ नमिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

    मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    कार्यक्षेत्रमा अनुभवको कमीले कार्य अड्किने सम्भावना छ। पारिवारिक समस्याहरू सुल्झिनेछन्। व्यक्ति विशेषलाई ऋण दिनदेखि बच्नुहोस्। वस्त्र आभूषण आदि उपहार पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    नजिकको व्यक्तिको समस्या बुझेर सहयोग गर्न सकिनेछ। घरको वातावरणमा आत्मीयता बढ्नेछ। व्यक्तिगत निर्णयमा आफ्नो मनको कुरा सुन्नु राम्रो हुन्छ। निद्रा पूरा गर्न ध्यान दिनुहोस्। शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

    मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    कामलाई सानो सानो भागमा बाँड्दा सहज हुनेछ। कागजपत्रमा आवश्यक सुधार गर्न सकिनेछ। घरको व्यवस्थापनमा तपाईंको भूमिका बढ्नेछ। पानी पर्याप्त पिउनुहोस्। शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    तपाईँको दिन शुभ रहोस् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend