images

२०८३ आश्विन १५ गते

images
images
images

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिएका छन् । आइतबार भएको रुपन्देही जिल्लाअन्तर्गतको बुटवल उपमहानगरपालिका १८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिएका हुन् ।

    images
    images

    वडा अधिवेशनले चिरन्जीवी ढकालको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति पनि निर्विरोध चयन गरेको निर्वाचन अधिकृत विक्रम खड्काले जानकारी दिए ।त्यस्तै,क्षेत्रीय प्रतिनिधिमा चयन हुनेहरूमा विमलप्रसाद ढकाल प्रतिमा खनाल हरिप्रसाद सुवेदीसहित २३ जना छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend