images

२०८३ आश्विन १५ गते

images
images
images

परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क जाँदै

परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क जाँदै

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ ।  संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आज आइतबार न्युयोर्क जाँदैछ। परराष्ट्रमन्त्री खनालसहितको टोली आज साँझ ६ बजे संयुक्त राज्य अमेरिकाका लागि प्रस्थान गर्ने तयारी रहेको छ । खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न बैठकमा सहभागिता जनाउँनेछन्।

    images
    images

    त्यस्तै सभामा भाग लिन बालेन्द्र शाह (बालेन) नेतृत्वको १४ सदस्यीय प्रतिनिधिमण्डल असोज ६ गते अमेरिका प्रस्थान गर्ने र असोज ८ गते बालेनले महासभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend