images

२०८३ आश्विन १५ गते

images
images
images

प्रधानमन्त्री र ‘जेनजी सांसद’हरूबिच अन्तरक्रिया सुरु

प्रधानमन्त्री र ‘जेनजी सांसद’हरूबिच अन्तरक्रिया सुरु

images
images
शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले जेनजी उमेर समूहका सांसदहरूसँग शुकबार विशेष अन्तरक्रिया सुरु गरेका छन्।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको छ ।

    images
    images

    छलफलमा मुख्य गरी नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवम् वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयहरू समावेश रहेका छन्। बैठकमा यी विविध विषयहरूमा गहन विचार-विमर्श भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend