images

२०८३ आश्विन १५ गते

images
images
images
  • पूर्वाधार
  • मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, पहिरोको जोखिम...

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, पहिरोको जोखिम कायमै

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, पहिरोको जोखिम कायमै

images
images
शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • चितवन । मुग्लिन नारायणगढ सडक खण्डको १५ किलोमा माथिबाट लेदो सडकमा खस्दा एकतर्फी अवरुद्ध बनेको सडक दुईतर्फी सञ्चालनमा आएको छ । 

    images
    images

    लेदो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । पहिरोको जोखिम यथावत् रहेकोले सतर्कताका साथ यात्रा गर्न आग्रह गरिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend