images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • महुली लघुवित्तले सर्वसाधारणलाई संस्थापक शेयर बिक्री...

महुली लघुवित्तले सर्वसाधारणलाई संस्थापक शेयर बिक्री गर्दै

महुली लघुवित्तले सर्वसाधारणलाई संस्थापक शेयर बिक्री गर्दै

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं– महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणको लागि बिक्रीमा राखेको छ । 

    images
    images

    संस्थाले संस्थापक दुई जना शेयरधनीको नाममा रहेको कुल ११ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

    यो शेयर जोकोही व्यक्ति व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन्। संस्थाले यसअघि नै संस्थापक शेयरधनीले खरिद गर्न पाउने बिक्रीमा ल्याइसकेको छ ।

    images
    images

    इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित आफूले किन्न चोहेको शेयर विवरण खुलाई ७ दिनभित्र अग्नीसाइर कृष्णा सवरण–६ महुली, सप्तरीमा रहेको कम्पनीको कार्यालयमा निवेदन दिनुपर्नेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend