images

२०८३ आश्विन १८ गते

images
images
images

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन

images
images
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एनएलजी इन्स्योरेन्सको ६२.५६ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८६२.१८ रुपैंया हुने गरी मूल्य समायोजन गरेको छ ।

    images
    images

    नेप्सेले सोमबारको अन्तिम कारोबार १ हजार ३३९ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोली मंगलबार सेयरबजारमा कारोबार खुल्नेछ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend