images

२०८३ कार्तिक ४ गते

images
images
images

आँखु खोला जलविद्युत सेयर नेप्सेमा सूचिकृत

आँखु खोला जलविद्युत सेयर नेप्सेमा सूचिकृत

images
images
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आँखु खोला जलविद्युत कम्पनीको हकप्रद शेयर आज सूचीकृत भएको छ । 

    images
    images

    कम्पनीको १५० प्रतिशत हकप्रद बापतको १ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend