images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : २ अंकले...

प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से

images
images
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं ।  प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०५ अंकले बढेको छ ।

    images
    images

    उक्त सेसनमा नेप्से ०.०७ प्रतिशतले बढेर १७४०.१२ अंकको विन्दुमा पुगेको छ ।

    उक्त समयमा ४६ लाख ३१ हजार ३१८ रुपैयाँ बराबरको ९ हजार ३९७ कित्ता शेयर किनबेच भएको छ ।

    images
    images

    सो समयमा ३० वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २० वटा कम्पनीको शेयर मूल्य घट्यो । यस्तै ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend