images

२०८३ कार्तिक ४ गते

images
images
images

आईसीएफसी फाइनान्सको संस्थापक शेयर बिक्रीमा

आईसीएफसी फाइनान्सको संस्थापक शेयर बिक्रीमा

images
images
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं । आईसीएफसी फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

    images
    images

    संस्थाले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो। यद्यपि संख्या भने खुलाइएको छैन। 

    यो शेयर संस्थाका विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

    images
    images

    इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र संस्थाको प्रधान कार्यालय भाटभटेनी, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।

    साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बताइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend