images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • सानिमा क्यापिटलको लाभांश पारित गर्न साधारणसभा...

सानिमा क्यापिटलको लाभांश पारित गर्न साधारणसभा आज

सानिमा क्यापिटलको लाभांश पारित गर्न साधारणसभा आज

images
images
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारणसभा आज (कात्तिक २६) बस्दैछ । 

    images
    images

    सभा दिउँसो ४ बजेदेखि कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बस्नेछ । 

    सभाले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट शेयरधनीलाई कर सहित १२ प्रतिशतका दरले ३ करोड रुपियाँ बराबरको नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । 

    images
    images

    त्यस्तै, सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

    साथै,चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend