images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन,...

सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन, भोलिदेखि नै कारोबार शुरु

सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन, भोलिदेखि नै कारोबार शुरु

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत एक हाइड्रो कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसैक्रममा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ५८४.२५ कायम गरिएको छ । यसअघि रु. ६१२ थियो ।

    images
    images

    समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार शुरु हुने नेप्सेले जनाएको छ । 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend