images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • सिटिजन्स बैंकको २५ हजार कित्ता शेयर...

सिटिजन्स बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा,३५ दिनभित्र आवेदन दिनुपर्ने

सिटिजन्स बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा,३५ दिनभित्र आवेदन दिनुपर्ने

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर धनी चन्द्र इन्भेष्टमेन्ट प्रा.लि.को नाममा रहेको  २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

    images
    images

    शेयर हाल बैंकका विद्यमान संस्थापक शेयर धनीले मात्रै खरिद गर्न पाउँछन् । शेयर खरिद गर्न इच्छुक शेयर धनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ । शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकिएको छ। 

    साथै तोकिएको म्यादभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend