images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा, शेयरधनीले...

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा, शेयरधनीले मात्रै खरिद गर्न पाउने

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा, शेयरधनीले मात्रै खरिद गर्न पाउने

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको स्वामित्वमा रहेको ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

    images
    images

    बैंकले एक सूचना जारी गर्दै यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयर धनीले मात्रै खरिद आवेदन दिन सक्ने जनाएको छ । विद्यमान संस्थापक शेयर धनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आवेदन दिनु पर्नेछ ।

    आवेदन दिँदा आफूले खरिद गर्न चाहेको सेयर सङ्ख्या र मूल्य खुलाउनु पर्नेछ । निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend