images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : ६ अंकले...

प्रि ओपन सेसन : ६ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : ६ अंकले बढ्यो नेप्से

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं ।  प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ६.०६ अंकले बढ्यो । उक्त सेसनमा नेप्से ०.२२ प्रतिशतले बढेर २६८१.५८ अंकको विन्दुमा पुग्यो ।

    images
    images

    सेनसनभर ३३ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १६ वटा कम्पनीको मूल्य घट्यो । यस्तै १० वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

    उक्त सेसनमा ६ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको ९ हजार ८९५ कित्ता शेयर किनबेच भयो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend