images

२०८३ कार्तिक ४ गते

images
images
images

लक्ष्मी सनराइजको लाभांश घोषणा

लक्ष्मी सनराइजको लाभांश घोषणा

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले लाभांश घोषणा गरेको छ । क्यापिटलको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    images
    images

    कम्पनीले गत आवको सञ्चित नाफाबाट शेयरधनीलाई करसहित ७ करोड ७१ लाख ९४ हजार ७३६ रुपियाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । 

    लाभांश पारित गर्न कम्पनीले १४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा, मंसिर १६ गते दिउँसो ३ बजे लक्ष्मी कम्प्लेक्स हात्तिसार काठमाडौंमा बस्नेछ । 
     
    सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार सम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण र चालू आवका लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend