images

२०८३ आश्विन २० गते

images
images
images

एलआईसीको नाफा ३.८ प्रतिशतले घट्यो

एलआईसीको नाफा ३.८ प्रतिशतले घट्यो

images
images
शनिवार, कार्तिक २४ २०८१
शनिवार, कार्तिक २४ २०८१
  • एजेन्सी । आर्थिक वर्ष २०२४।२५ को दोस्रो त्रैमासिकमा भारतको सबैभन्दा ठूलो बीमा कम्पनी (एलआइसी) को खुद नाफा वार्षिक आधारमा (वाइओवाइ)३.८प्रतिशतले घटेर ७,७२९ करोड रुपैयाँ भारुमा पुगेको छ। कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ८ हजार ३० करोड रुपैयाँ नाफा कमाएको थियो ।

    images
    images

    एलआईसीले आज अर्थात नोभेम्बर ९ मा दोस्रो त्रैमासिकको नतिजा सार्वजनिक गरेको छ। कम्पनीको कुल आम्दानी वार्षिक आधारमा १३.८४ प्रतिशतले बढेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend