images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • विदेशबाटै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

विदेशबाटै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सकिने

विदेशबाटै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सकिने

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ।  प्राकृतिक विपत्तिबाट प्रभावितहरूको राहत र पुनर्निर्माणमा सहयोग पुर्‍याउन चाहने विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय दाताहरूका लागि सरकारले नयाँ अनलाइन पोर्टल विकास गरेको छ।पोर्टल सञ्चालनमा आएसँगै अब विश्वभर रहेका नेपाली नागरिक र विभिन्न दातृ निकायहरूले सिधै नेपाल सरकारको आधिकारिक 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा रकम जम्मा गर्न सक्नेछन्।

    images
    images

    विदेशबाट सहयोग पठाउँदा हुने प्राविधिक कठिनाइलाई हटाउन र सहयोग संकलन प्रक्रियालाई थप पारदर्शी एवं व्यवस्थित बनाउन यो पोर्टल विकास गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend