images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा, १४...

रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा, १४ जनाको अवस्था अझै अज्ञात

रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा, १४ जनाको अवस्था अझै अज्ञात

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ।  रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन् । अर्थ मन्त्रालयका अनुसार भन्सार प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका हुन् । 

    images
    images

    रसुवागढी भन्सारमा कुल ३६ स्थायी दरबन्दी थियो । यस भन्सारमा ४ जना करार र ज्यालादारी कर्मचारी रहेकोमा १ जना सम्पर्कमा आएका छन् । बाँकी ११ स्थायी कर्मचारी र ३ जना करार तथा ज्यालादारी कर्मचारीको खोजी जारी रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend