images

२०८३ आश्विन १७ गते

images
images
images

ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी

ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी

images
images
सोमवार, भाद्र ८ २०८३
सोमवार, भाद्र ८ २०८३
  • सुर्खेत। हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा गएराति आगलागी भएको छ।आगलागी भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले बताए। 

    images
    images

    उनले भने, ‘आगलागी भयो भन्ने खबर आएको हो, तर के कति क्षति भयो भन्ने विवरण आएको छैन। फोन सम्पर्क हुन सकिरहेको छैन।’प्रहरीले क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको जनाए पनि भवनको महत्त्वपूर्ण कागजात र स्रेस्ता राखिएको कोठामा आगलागी भएको स्थानीयले बताएका छन्। टेलिफोन सम्पर्कमा समस्या भएका कारण घटनाको विस्तृत विवरण र आगलागीको कारण खुल्न बाँकी रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend