images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा,शेयरधनीले मात्र...

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा,शेयरधनीले मात्र खरीद गर्न पाउने

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा,शेयरधनीले मात्र खरीद गर्न पाउने

images
images
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • काठमाडौं ।   सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले ४० हजार ४५१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

    images
    images

    कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले नकिनेपछि सर्वसधारण व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर गत असोज ७ गते ३५ दिने सूचना जारी गरेको थियो ।

    इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend