images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • यी पाँच लघुवित्तको शेयर किन्दा पाइन्छ...

यी पाँच लघुवित्तको शेयर किन्दा पाइन्छ लाभांश

यी पाँच लघुवित्तको शेयर किन्दा पाइन्छ लाभांश

images
images
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • काठमाडौं ।  लाभांश सिजन चलि रहेको छ । लाभांश घोषणा गरेका मध्ये ५ वटा लघुवित्त कम्पनीहरुले अझै बुक क्लोज तय गरेका छैनन् ।

    images
    images

    नेशनल लघुवित्त, सर्पोट, फरवार्ड माइक्रोफाइनान्स, आरएसडी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले बुक क्लोज गरेका छैनन् । यी कम्पनीहरुको शेयर खरिद गर्दा लाभांश अझै प्राप्त गर्न सकिने छ ।

    नेशनल लघुवित्त
    नेशनल लघुवित्तले १४.२५  प्रतिशत बोनस सेयर र कर सहित ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

    images
    images

    सर्पोट लघुवित्त
    सर्पोट लघुवित्तले १३.७७ प्रतिशत बोनस शेयर र कर सहित ०.७२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

    फरवार्ड लघुवित्त
    फरवार्ड लघुवित्तले १३.३ प्रतिशत बोनस र कर सहित ०.७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । 

    आरएसडीसी लघुवित्त
    आरएसडीसी लघुवित्तले ९.५ प्रतिशत बोनस र कर सहित ०.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । 

    फर्स्ट माइक्रोफाइनान्स लघुवित्त
    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले पनि ९ प्रतिशत बोनस र कर सहित ०.४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend