images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • परिवारसहित मुस्ताङ पुगेका प्रधानमन्त्री शाह काठमाडौँ...

परिवारसहित मुस्ताङ पुगेका प्रधानमन्त्री शाह काठमाडौँ फर्किए

परिवारसहित मुस्ताङ पुगेका प्रधानमन्त्री शाह काठमाडौँ फर्किए

images
images
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका थिए ।

    images
    images

    शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरीक्षक सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हुन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend